पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेकोमा बाग्लुङबासीको गुनासो

सरु पौडेल ,काठमाण्डौ – संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पर्यटन प्रबर्धन र विकासको लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको छ । पर्यटकीय गन्तव्यमा परेका १०० गन्तव्यको नामावली सार्वजनिक गरेसँगै बाग्लुङमा रहेका कालीका भगवती मन्दिर साथै नयाँ विकास गरिनुपर्नेमा भकुण्डे भैरवस्थान गाजाको दह , ढोरपाटन सिकार आरक्ष र निसीखोला गाउँपालिका परेका छन् । तर … Continue reading पञ्चकोट धाम पर्यटकीय गन्तव्यमा नपरेकोमा बाग्लुङबासीको गुनासो